खोटाङमा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु
खोटाङ / खोटाङमा ट्याक्टरले ठक्कर दिदा एक पुरुषको मृत्यु भएको छ । ऐसेलुखर्क-१ राखाबाङ्देलका ४५ बर्षिय यादव राज राईको मृत्यु भएको हो ।
मंगलबार राती -८ बजे राखाबाङदेल बाट फेदि जाँदै गरेको प्रदेश नम्बर -२ ०१००१ त १४६४ नम्बरको ट्याक्टरले राखाबाङ्देलको कालिका मा.वि नजिक रहेको ट्रनिङमा पिसाब फेरिरहेको अबस्थामा ठक्कर दिदा घट्ना स्थलमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिस्रले जानकारी दिनु भयो ।
शबलाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क लगिएको छ । ट्याक्टर र ट्याक्टर चालक रावाबेसी गाउँपालिका-३ डुम्रेधारापानीको सुजन खड्कालाई नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



