“लिम्चिम्बुङ पातैमा” गितको म्युजिक भिडियो सार्वजनिक
खोटाङ / हिल्स लिम्चिम्बुङ म्युजिक ब्यान्डको “लिम्चिम्बुङ पातैमा” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शब्द संगित अनिल राई,संगित संयोजन एरेन्जर क्षितिज कुलुङ ,स्वर : राजेस दुमी राई, एलिसा दुमी राई , प्रबिन कोयी कबिराज कोयी ,बेमिन कोयी , प्रानिस कोयी र अनिल राईको सजिएको गित बुधबार केपिलासगढि गाउँपालिकाको सभा हलमा म्युजिक भिडियो सार्वजानिक भएको हो ।
गितमा तीन बिधाको संयोजनमा बनेको छ, पप आधुनिक, पुर्बेली लोकभाकाको अंश र मारुनी भाकाको अंश ।लिम्चिम्बुङ उच्च पहाडमा पाइने एक महकदार वास्ना दिने बुट्यान हो, यसको पात निकै मिठो वास्नाले भरिएको हुन्छ । संस्कृतिक पक्षमा यो तयामा र खियामाको कथा संग जोडिएको छ । खोटाङको माटोले जन्माएका गितकार तथा संगितकारले रावाखोला तापखोला जन्म भुमि प्रतिको भावहरुलाई समेटेको छन् । लिम्चिम्बुङ र महत्व हिमालि भेग पहाडी भेग र भुमी सम्पती हो, समृद्वी समात्ने आधार जस्ता कुराहरुलाई जोड दिएको छ ।
भिडियो हेर्नको लागि
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



