कुटपिटमा संग्लन राई प्रहरी नियन्त्रणमा घाईतेलाई काठमाडौ पठाइयो
खोटाङ / खोटाङमा कुटपिटमा संलग्न एक जनालाई प्रहरिले नियन्त्रणमा लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेका बाखमालाको राजन राईलाई कुटपिट गरि घाईते बनाउने बर्ष ६८ को हजुरमणि राईलाई शुक्रबार बिहान प्रहरिले नियन्त्रणमा लिएको हो । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विहिबार बेलुका साझ सामान्य विबाद हुँदा हजुरमणी राईले कुटपिट गरि घाईते बनाएको थिए ।
घाईते राजन राईको अनुहार तथा टाउकोमा चोटलागेकोले जिल्ला अस्पताल खोटाङमा उपचार पश्चात् काठमाडौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी शुसान्त मिश्रले जानकारी दिनु भयो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



