खोटाङमा भतिजोको कुटपिट बाट एक जनाको मृत्यु
खोटाङ / खोटाङमा भतिजोको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको भतिजको कुटाइबाट ज्यान गएको छ।
घरायसी वादविवादका क्रममा ३१ वर्षीय भतिज न्युसन राईले साउन ११ गते राती साढे १२ बजे कुटपिट गरेका थिए।भतिजको कुटपिटबाट राईको अनुहार,शरीरको बिभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने भएपछि राती नै उपचारको लागि जिल्ला अस्पताल खोटाङ दिक्तेल ल्याइएको थियो ।
उपचारको क्रममा उनलाई राती साढे ३ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी शुसान्त मिश्रले जानकारी दिनु भयो । कुटपिट गर्ने राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याई थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



