खोटाङमा १२ बर्षिय बालिकाले झुण्डिएर गरिन आत्माहत्या
खोटाङ/ खोटाङमा १२ बर्षिय बालिकाले झुण्डिएर आत्माहत्या गरेकी छिन् ।
हलेसीतुवाचुङ नगरपालिका-१० अर्खौले घर भइ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ स्थित राम कुमार हिङमाङको घरमा बस्ने तेज ब. अछामिको छोरी १२ बर्षिय तारा अछामी बिहिवार साझ झुण्डिएको अबस्थामा मृत भेटिएकी हुन् ।
के-कुन कारण आफै सुत्ने कोठाको काठको बलोमा कपडाको पासो लगाई झुण्डिएर आत्मा हत्या गरेको भन्ने खबर प्रहरी बिट रत्नपार्कमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोलि खटी गई घटनास्थल सुरक्षित राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङको सूचना अधिकारी शुसान्त मिश्रले जानकारी दिनु भयो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



