बर्षाको कारण काठमाडौं–खोटाङ , भाेजपुर आज एक दिन यातायात बन्द
खोटाङ / निरन्तर बर्षाको कारण बाटो बिग्रे पछि काठमाडौं–खोटाङ , भाेजपुर शुक्रबार एक दिन यातायात बन्द हुने भएको छ ।
हाल हिउँदे वर्षा नपत्यारिलो रूपमा भइरहेको हुँदा यात्रुहरूको सुरक्षालाई प्रमुख प्राथमिकता दिँदै, आजका लागि काठमाडौं–खोटाङ , भाेजपुर आवागमन गर्ने सबै सवारी साधनहरू सञ्चालन नगर्ने खोटाङ यातायात प्रा लि ले निर्णय गरिएको हो ।
जिल्लाबाट विभिन्न स्थानमा चल्ने बस पनि छुटेका छैनन् कच्ची सडक हिल्लामे भएका साथै पहिरोको जोखिमका कारण गाडी चल्ने अबस्था नभएको खोटाङ यातायात प्रा लि का महासचिब राम कुमार हिमाङले जानकारी दिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



