आ*त्मह*त्या न्युनीकरणका लागि “शुन्यदेखि शिखरसम्म” नामक सडक नाटक प्रस्तुत
खोटाङ / खोटाङमा युवा समुहले शुन्यदेखी शिखरसम्म सडक नाटक प्रदर्शन गरिरहेका छन् । जिल्लामा बढ्दो आत्माहत्या न्यूनीकरण गर्न समुहले सडक नाटक प्रस्तुत गरेका हुन् ।
पछिल्लो समय जिल्लामा आत्माहत्या बढ्दै गएपछी न्यूनीकरण गर्ने निकाय कोहि अग्रसर नदेखिए पछि उक्त समुहले दिक्तेल बजारको सरस्वती मा वि दिक्तेल , बहुमुखी क्याम्पस दिक्तेल, समन्वय समितिको सभाहल अगाडि ,दिक्तेल ईङलिस बोर्डिङ स्कुलमा नाट्क प्रद्वशन गरेका छन् । शनिबार बिहान दिक्तेल बजार स्थित हाटडाडाँमा नाटक प्रसुत गरिने बताइएको छ।
नाटकमा असफलता मात्रै नभई सफलताको लागि कैयु बाटोहरु रहेको , जिबनको महत्व ,दु:ख बाधा अबरोध लाई संघर्ष गर्न जिबनमा कुनै पछि हट्न नहुने जस्ता संदेश दिएको छ । सुजन आचार्यको लेखन तथा निर्देशनमा तयार परिएको सडक नाटकमा सन्तोष गिरि, सुनिल गिरि,आकृती भुजेल,सोनामहाङ राई,:ललितजङ्ग राई,गुरास आचार्य, मनसुन आचार्य,कमल पाण्डे, सुशील भट्टराई ,मनिश कठेत, भीषण कार्की र समिक्षा कटुवालको अभिनय रहेको कार्यक्रमका संयोजक सन्जय कुमार राईले जानकारी दिनुभयो ।
पुर्व संविधानसभा सदस्य दुर्गाजयन्ती राईले समन्धित राज्यका निकायहरु यस बिषयमा ध्यानकेन्द्रित हुन् नसक्नुले जिल्लामा आत्माहत्याले बिकाराल रुप लिन पुगेको बताईन ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



