रास्वपा खोटाङको सभापतिमा मुकुन्द कृष्ण थापा निर्वाचित
खोटाङ / रास्वपा खोटाङको सभापतिमा मुकुन्द कृष्ण थापा निर्वाचित भएका छन् । आईतवार भएको पहिलो जिल्ला अधिवेशनमा निकटतम प्रतिद्वन्दी ओजोनबाबु आचार्यलाई ५० मतान्तरले पछि पार्दै थापा निर्वाचित भएका हुन् । थापाले ७८ मत पाउँदा आचार्यले २८ मत पाएका थिए। रास्वपाले पहिलो जिल्ला अधिवेशन गरेको हो।
यस्तै, उपसभापतीमा गोविन्द भुजेल सचिवमा पर्शुराम थापा आशिष, सहसचिवमा राजन अधिकारी र कोषाध्यक्षमा तारा दाहाल निर्वाचित भएको रास्वपा खोटाङले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



