रबि ओड बने नेपाल आइडल–२ को बिजेता
पुस ६ शुक्रवार, २०७५
काठमाडाैं – दोस्रो नेपाल आइडलको उपाधि रवि ओडले जितेका छन् । उपाधिसँगै उनले नगद पुरस्कार प्राप्त गर्दै विश्व भ्रमणकाे अवसरसमेत हात पारेका छन् ।
पुर्ख्यौली घर अछाम भएका रवि अहिले कञ्चनपुरमा बस्छन् । उनले धनगढीमा भएकाे अडिसनबाट नेपाल आइडलकाे यात्रा सुरु गरेका थिए ।

उनले निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्काेटा तथा इन्दिरा जाेशीकाे निर्णय तथा प्राप्त भएका भोटका आधारमा बाँकी तीन प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेका हुन् ।
सुमित पाठक – सेकेण्ड रनर अपत्यसैगरी पोखराका बिक्रम बरालले दाेस्राे तथा सुमित पाठकले तेस्राे स्थान प्राप्त गरे भने झापाकी अस्मिता अधिकारीले चाैथाे स्थान ओगट्न सफल भइन् ।
अस्मिता अधिकारी- थर्ड रनर अपपुल्चाेकमा रहेेकाे इञ्जिनियिरङ कलेजकाे मैदानमा भएकाे ग्राण्ड फिनालेमा अन्तिम ४ मा पुगेका रबि ओड, बिक्रम बराल अस्मिता अधिकारी र सुमित पाठकलगायत उत्कृष्ट १० मा पर्न सफल कृशल कँडेल, पवन गिरी, नीलिमा थापा मगरले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



