भारतको मुम्बईमा हुने कराते प्रतियोगितामा सहभागी हुने कराते टाेलीकाे विदाई
काठमाडौं – भारतको मुम्बईमा आयोजना हुने एसिया कप चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने कराते खेलाडिको एक कार्यक्र मबीच शुक्रबार विदाई गरिएको छ।
कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङ्गले खादा र अविर लगाएर विदाई गरे। उनले खेलाडिहरुलाई सफलताको शुभकामना समेत व्यक्त गरे। डिसेम्बर २३ र २४ मा आयोजना हुने उक्त प्रतियोगितामा नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’ को नेतृत्वमा ११ सदस्यीय खेलाडिहरुको टोली शनिवार प्रस्थान गर्दैछ।
प्रतियोगितामा चिल्ड्रेन ९ देखि १० वर्ष उमेर समुहमा रेहन जावेद, ४५ केजी तौल समुहमा वाङचुक तामाङ्ग, ५५ केजीमा रामविश्वास राउत कुर्मी, ७५ केजीमा सोनम बलामी तथा महिला तर्फ ५० केजीमा दिलासा श्रेष्ठ र ५५ केजी तौल समुहमा रश्मिता श्रेष्ठले प्रतिष्पर्धा गर्दैछन्।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



