डम्बर्खुशिवालयमा लागेको डढेलो नियन्त्रण बाहिर
पुस ११ बुधवार, २०७५
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बुधबार दिउँसो १ बजे स्थानीय ढाँडेपाखा–हाँडीखोलास्थित डम्बर्खुशिवालय सामुदायिक बनमा लागेको डढेलो नियनत्रण बाहिर गएको हो ।
स्थानीय भेला भएर डढेलो नियन्त्रणका प्रयास गरिरहेको भए पनि नियन्त्रण सम्भव नभएको स्थानीय नेता याम राईले बताए । डढेलो क्रमशः फैलिँदै गएका कारण साबिकको डम्बर्खुशिवालय–१ मा पर्ने हाँडीखोलाको बस्ती जोखिममा परेको छ । डढेलो निभाउने प्रयास अहिले पनि जारी छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



