भान्छा कोठाबाट सल्किएको आगोले घर नष्ट
पुस १२ बिहिवार, २०७५
खोटाङ । भान्छा कोठाबाट सल्किएको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ । खोटेहाङ गाउँपालिका–६ इन्द्राणीपोखरीका हर्कबहादुर राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
राईको ढुङ्गा माटोले बनेको दुईतले घर, घरमा भएका लत्ताकपडा, अन्नपात जलेर नष्ट जल्दा करीव ५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए ।
बिहिवार दिउसो २ बजेतिर भान्छा कोठाबाट सुरु भएको आगो स्थानीयबासीले नियन्त्रणमा लिएपनि राईको घर पूर्ण जल्दा राई परिवार विचल्नीमा परेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



