दिक्तेल क्याम्पसमा किराविको ईकाई समिति गठन
माघ ७ सोमवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल वहुमुखी क्याम्पसमा किरात राई विद्यार्थी संघको ईकाई समिति गठन गरिएको छ । विनोद राईको अध्यक्षतमा ११ सदस्यीय किरात राई विद्यार्थी संघको ईकाई समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा जुनिता राई, सचिवमा सुस्मिता राई, सहसचिवमा एलिस राई र कोषाध्यक्षमा शान्ति राई चयन भएका छन् । अनु राई, अञ्जना राई, अटलसिं राई, मनिषा राई, कल्पना राई र रेजिना राई सदस्य चयन भएको किरात राई विद्यार्थी संघ खोटाङले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



