नेकपा निकट युवा उद्यमी कांग्रेस प्रवेश
माघ २० आइतवार, २०७५
खोटाङ । खोटाङमा नेकपा निकट युवा उद्यमी कांग्रेस प्रवेश गरेका छन् । पूर्वमाओवादी निकट शेर्पा मूक्ति मोर्चाका जिल्ला अध्यक्ष फूर्वा शेर्पा आईतवार कांग्रेस प्रवेश गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ हुर्लुङमा मिरमिरे मिनरल वाटर उद्योग सञ्चालन गरिरहेका शेर्पालाई कांग्रेसका जिल्ला सभापति नरेश श्रेष्ठ, पूर्वसांसद सरस्वती वजिमय, महासमिति सदस्य बिष्णुकुमार राई, महासमिति सदस्य सुवासकुमार पोखरेल लगायतले वीपी स्मृति भवन दिक्तेलमा कांग्रेसमा प्रवेश गराएका हुन् ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



