जिप्रका खोटाङले दुई प्रहरी जवानलाई पुरस्कृत
माघ २८ सोमवार, २०७५
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले दुई प्रहरी जवानलाई पुरस्कृत गरेको छ । महिला तथा बालबालिका विरुद्ध हुने अपराध, लागू औषध, ट्राफिक नियम पालना, सरसफाई, प्रहरी साझेदारी लगायतका प्रहरी सेवामा अनुशासित ढंगले उल्लेखनिय योगदान पु¥याएको भन्दै प्रहरी जवान सजिना भारती र कुमार भुजेललाई पुरस्कृत गरेको हो ।
्प्रहरीको अपराध न्यूनीकरण एबं सामाजिक सचेतनामूलक गतिविधिमा उल्लेखनीय कार्य सम्पादन गर्दै अपराध नियन्त्रणमा टेवा पु¥याएकाले कदर स्वरुप पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए ।
हरेक महिना ‘बेस्ट पोलिस अफ द मन्थ’ घोषणा गरेर उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गर्दै आएको जिल्ला प्रहरी कार्यालयले दुई प्रहरी जवानलाई नगद पुरस्कार प्रदान गरेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



