छिमेकी
कसले भन्छ ?
छिमेकीको साँढे पसेर
कोदोवारी दल्दैन ।
कसले भन्छ ?
छिमेकीले साँधको ढुङ्गा
अरुकोतिर सार्दैन ।
कसले भन्छ ?
कुकुर, छिमेकीकोमा
खीर खान जाँदैन ।
कसले भन्छ ?
सुगाले छिमेकीको
राष्ट्रिय गीत रट्दैन ।
र कसले भन्छ ?
भारत हाम्रो छिमेकी हैन ।
नाकिमा
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



