गजल
चित्र कुमार सुबेदी
मुटु झिकी खान सक्ने दाम देखेर तर्सिन्छु म
बाहिर छोडी भित्र लाग्ने घाम देखेर तर्सिन्छु म ।
मुखले चिप्लो घसि घसि सबैलाई बराबरी
नाफा आफ्नै भागमा पार्ने काम देखेर तर्सिन्छु म ।
बाटो घाटो कुवा तलाउ धारा अनि पोखरीमा
जता ततै हजुरको नाम देखेर तर्सिन्छु म ।
हिजो, नारीलाई बचाउन युद्ध गर्थे ज्यान थापेर
आज, छोरी चेली लुटदै बेच्ने राम देखेर तर्सिन्छु म ।
दिक्तेल रुपकोट मझुवागढी नगरपालिका ६ नेर्पा, खोटाङ
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



