भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि पार्टी कार्यालयमा
फागुन १९ आइतवार, २०७५
खोटाङ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई नेकपाको केन्द्रीय कार्यालय राखिएको छ ।
अधिकारीको पार्थिव शरीरमा पार्टी नेता कार्यकर्ता तथा शुभेच्छुकले श्रद्धाञ्जलि दिइरहेका छन् । बालुवाटारमा जारी नेकपाको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरु आएर राष्ट्रिय झण्डा ओडाउने कार्यक्रम छ ।
अधिकारीको पार्थिव शरीरलाई १२ बजे पशुपति आर्यघाट लगिने छ । अधिकारीको शनिवार राती ८२ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



