तरुण दलका सदस्य संघीय समाजवादीमा प्रवेश
फागुन २७ सोमवार, २०७५
खोटाङ । तरुण दल खोटाङका सदस्य संघीय समाजवादी फोरम प्रवेश गरेका छन् । तरुण दलका जिल्ला सदस्य रविन्द्र बजिमय संघीय समाजवादी फोरम प्रवेश गरेका हुन् ।
संघीय समाजवादी फोरमको चैत्र २ गते हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिबेसनको पूर्वसन्ध्यमा संघीय समाजवादी फोरमका प्रदेश सदस्य एबं खोटाङ २ नम्वर निर्वाचन क्षेत्रका इन्चार्ज धनकुमार राई, जिल्ला अध्यक्ष नविन राई र लफ्याङका वडाध्यक्ष निर्मल राईले वजिमयलाई पार्टी प्रवेश गराएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



