घरको उद्योग : खोटाङको दिक्तेलमा राडीपाखी बुन्दै स्थानीय कौशिला गुरुङ । राडीपाखी बुनेर गुरुङ समुदायका महिलाले राम्रो आम्दानी गर्ने गरेका छन् ।