चर्चित गायक जय देवकोटाले ल्याए सबैंलाई रुवाउँने यस्तो गीत ! [भिडियो सहित]
काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा लोक तथा दोहारी गीतहरुले लगातार चर्चा पाइरहेका छन् । यो बिचमा निर्देशक मदन खड्काको निर्देशन रहेको ‘मर्छौ थाहा छ’ बोलको गीत बजारमा आएको छ ।
यस भिडियोमा आफ्नो प्रेमी मर्न लागेको जानकारी हुँदाहुँदैं पनि आफुले केही पनि गर्न नसकेको भन्दैं ब्याख्या गरिएको छ । आफ्नो प्रेमी मरी सके पछि काखमा छोडेर गएको छोराले आफ्नो आमाको खोजि गर्दा पनि बुवाले आमाको बारेमा बताउन नसकेको विषयलाई गीत मार्फत प्रस्तुत गरिएको छ ।
गीतमा अति नै मन छुने शब्द प्रयोग गरिएको छ । गीतमा शब्द संगीत कर्ण सन्ज्यालको रहेको छ । पछिल्लो समय चर्चामा रहन सफल जय देबकोटाको आवाज रहेको छ भने गीतमा जय देबकोटा ,सीता धमला , आदर्श बानिया , बिसाल रमेश बिस्वकर्मा र पुस्पा मदै को दमदार अभिनय रहेको छ । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् । भिडियो हेर्न यहाँ थिच्नुहोस्
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



