हास्य टेली सिरियल ‘भयो झमेला’ अव युटुव च्यानलमा
चैत्र ७ बिहिवार, २०७५
खोटाङ । गोतो सेन्टरको व्यानरमा बनेको हास्य टेली सिरियल ‘भयो झमेला’ अव युटुव च्यानलमा रिलिज भएको छ । किरातीहरुको पूर्खाले अधिक जाँड खाने र मदिरापानमा बढी लोभ गर्ने किम्वदन्ती रहेको विषयलाई कलाकार तोरेम्पाले चरित्रमा उतारेका छन् ।
यूटुव च्यानल गोतो सेन्टरमा हरेक महिनाको १५/१५ दिनमा प्रशारण हुने यस श्रृङ्खला पहिलो पटक भाग १ विहिवार गोतो सेन्टर यूटुव च्यानलले प्रशारणमा ल्याएको छ ।
गोतो सेन्टरको निर्माणमा विजय राईको लेखन तथा निर्देशन र गोपालचन्द्र राई निर्माता रहेको ५ मिनेट ३१ सेकेण्डको हास्य टेली सिरियलमा तोरेम्पा हाङ, प्रविण शाही, कृष्ण विष्ट, प्रतिभा राई लगायतको मूख्य भूमिका रहेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



