राष्ट्रिय बाणिज्य बैकमा यति धेरै संख्यामा जागिर खुल्यो, योग्यता +2 पास [बिज्ञापनसहित]

चैत्र २२ शुक्रवार, २०७५
खोटाङ । सरकारी स्वामित्वमा रहेको नेपालकै प्रतिष्ठित बैक राष्ट्रिय बाणिज्य बैक नेपालले धेरै संख्यामा कर्मचारी माग गरेको छ । देशभरीका विभिन्न शाखाका लागि आवश्यक कर्मचारीका लागि बैकले आज दर्खास्त आह्वान गरेको हो ।

दश जोड दुई पास गरेका इच्छुक उम्मेदवारले उक्त दर्खास्त भर्न सक्नुहुनेछ । बिज्ञापन तल अपलोड गरिएको छ । सम्बन्धित इच्छुक, योग्यता पुगेका सबै समक्ष यो अबशर पुर्याउन सेयर गरिदिनुहोला ।