मन्त्रीहरू नै कानुन मान्दैनन्, अझै बुझाएनन् सम्पत्ति विवरण
चैत्र २३ शनिवार, २०७५
काठमाडौं / चार जना मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, कानुन न्याय तथा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव हुनुहुन्छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वबसाइट सर्च गर्दा उहाँहरुको सम्पत्ति विवरण नबुझाएको नदेखिएको हो । स्मरणीय छ, मन्त्री भएको ६० दिनभित्र उत्त विवरण बुझाउनपर्ने कानुनी प्रावधान छ ।
सम्पत्ति विवरण नबुझाउनेमध्ये कानुनमन्त्री ढकालबाहेक अरु तीन जना मन्त्री संघीय समाजवादी फोरम नेपालका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



