सचिवालय बैठकले टुंग्यायो ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिव
बैशाख ८ आइतवार, २०७६
खोटाङ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए। श्रेष्ठले जिल्ला अध्यक्ष र सचिवकाे नाम भाेलि सार्वजनिक गरिने बताए।
यसअघि आजै विहान नेकपाका शीर्ष ४ नेताले एकता प्रक्रिया टुंग्याउनेबारे छलफल गरेका थिए भने अध्यक्ष पुष्पकमल दाहालले भोलि एकता प्रक्रिया टुंगिएको घोषणा हुने बताएका थिए।
बैठकले ७१औं पार्टी स्थापना दिवस प्रज्ञा प्रतिष्ठान भवनमा कार्यक्रम आयोजना गरेर मनाउने निर्णय गरेको छ। कार्यक्रम भोलि दिउँसो १ बजे आयोजना हुने छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



