स्थानीय वडा स्तरीय समन्वय समिति गठन
प्रकाशित मिति : शुक्रबार १५ भदौ, २०७५
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा पर्शुराम खत्रीको अध्यक्षतामा १३ सदस्य अपांगता भएका ब्यक्तिहरुको स्थानीय वडा स्तरीय समन्वय समिति गठन भएको छ । अपांगता भएका ब्यक्तिहरुको हक अधिकार, जीविकोपार्जन साथै अन्य सेवा सुविधा लिनका निम्ति समिति गठन गरिएको हो ।
अपांगता सेवा संघ दिक्तेलको आयोजना गठित समितिको उपाध्यक्षमा प्रतिमा आचार्य, सचिवमा गोविन्दप्रसाद आचार्य, सहसचिवमा निरबहादुर खड्का र कोषाध्यक्षमा रेनुका आचार्य रहेको अपांगता सेवा संघ दिक्तेलका कार्यकारी निर्देशक कृष्ण आचार्यले जानकारी दिए । कार्यकारी निर्देशक आचार्यका अनुसार सोही बमोजिमका अन्य सबै स्थानिय तहमा पनि समिति गठन गर्दै जाने बताए।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



