शौचालय र पानीको अभावमा रजस्वला हुँदा कक्षा छाड्छन् छात्रा
बैशाख २८ शनिवार, २०७६
काठमाडौं । विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरु रजस्वला हुँदा विद्यालय जान पाउँदैनन् ।
उनीहरुले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ। यस हिसावले एक वर्षमा छात्राहरु ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेका छन् ।
हुम्लाको ताजाकोटको धर्मोदय माविमा हाल ३१८ जना विद्यार्थी अध्ययनरत छन्। जसमा १९२ जना छात्रा छन्। प्रायः कक्षा ६ देखि माथिका छात्राहरु महिनाको एक पटक रजस्वला हुन्छन् ।
प्राकृतिक रुपमै चार दिनसम्म असहज हुने र बार्नुपर्ने भएकाले महिनाको करिब चार दिन उनीहरु विद्यालयमा नआउने गरेका हुन्। प्याडको अभावको कारण विद्यालय आउन कठिन हुने गरेको छात्राहरु बताउँछन्। आजको राजधानी दैनिकमा खबर छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



