चर्चा बटुल्दै बि बि गुरुङको मौलिक लोकदोहोरि गित “फूलजस्तै”
काठमाडौं- केहि दिन अघि मात्रै सार्वजनिक भएको मौलिक लोक दोहोरि गित फूलजस्तैले सामाजिक संजालमा व्यापक चर्चा पाएको छ । टिकटकमा अहिलेसम्मकै सर्वाधिक भाइरल भएको लोक दोहोरिगित फेशबुक मा पनि उत्तिकै चर्चा छ । युट्युबमा अहिलेसम्म झन्डै ८ लाख भ्युज पाइसकेको गितमा दर्शक तथा स्रोताको सकारात्मक प्रतिक्रिया पाईरहेको देखिन्छ।
गीतबाट निकै सन्तुष्ट देखिएका लोक गाएक बि बि गुरुङ पनि खुशी देखिन्छन् । भन्छन्-” दर्शक स्रोताले यस गितलाई अझै धेरै माया गरिदिनु हुन्छ भन्ने विश्वास छ। ”
‘फूल जस्तै’ लोक तथा दोहोरी गीतमा गायक बिबि गुरुङ (बलबहादुर) र लोकप्रिय गायिका बिष्णु माझीको सुमधुर स्वर रहेको छ । जसमा कोरस स्वर गायक प्रसाद खप्तरि मगर, यज्ञ बिक, बाबु कृष्ण, कृष्ण पिरयार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियार रहेको छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘फुल जस्तै’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिक ‘भान्जा’ले गरेका हुन् ।
जसको रेकर्डिस्ट सुमन राना हुन् । गीतको म्युजिक भिडियोतर्फ बिपी फिल्मस्को निर्माणमा छायांकन गरिएको हो । भिडियोलाई मौसम हिमालीको निर्देशनमा श्याम घिमिरे र जुना सुन्दास लगायतको नृत्य तथा अभिनय रहेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



