गृहमन्त्रीले संसदमा भने : विप्लव समूहले चार कम्पनी सेना बनाएको छ
जेठ १३ सोमवार, २०७६
काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन र नियन्त्रण गर्न प्रतिवद्ध भएको बताएका छन्। सोमबार संसदमा बोल्दै उनले विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्तामा ल्याउने प्रयास सरकारले अघि बढाएको बताए। विप्लव समूहको नेपाल बन्दको जनस्तरबाटै बहिस्कार भएको भन्दै शैक्षिक संस्था र लामो दुरीका सवारी साधनमा आंशिक प्रभाव रहेको उनले बताए। अपराधिलाई कानुनको कठघरामा ल्याउन कुनै कसर नराखिने उनले बताए।
थापाले जनसरकारको रुपमा विप्लव समूहले जनपरिषद गठन गरेको र जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेको समेत बताए।
आइतबार भएका वम विस्फोटका घटनाबारे संसदमा जानकारी दिँदै उनले अहिले विप्लवको मुल निसाना उपत्यका बनेको बताए। आइतबारको घटनामा उपत्यकामा ४ जनाको मृत्य भन्दै उनले मृत्यु हुनेका नागरिक नभएर उनीहरुकै कार्यकर्ताको भएको बताए । (नागरिक न्युज अनलाईबाट ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



