साकेलाको अवसरमा भयो झमेला भाग ३ सार्वजानिक
जेठ १४ मंगलवार, २०७६
खोटाङ । साकेलाको अवसरमा भयो झमेला भाग ३ सार्वजानिक गरिएको छ । गाउँले समाजलाई गोतो सेन्टरको व्यानरमा निर्माण गरिएको “भयो झमेला” हास्यव्याङ्य टेलीश्रृंखला गोतो सेन्टर युटुव च्यानलमार्फत सोमवार सार्वजानिक गरिएको हो ।
किरातीराईहरुको पूर्खा तोरेम्पालाई “भयो झमेला” युटुव च्यानलमा उतारिदै आएको तेश्रो भाग सार्वजानिक गर्दै निर्माता गोपालचन्द्र राईले पहिलेको तुलनामा परिस्कृत गरिएको बताए ।
जाड खादाँखादै मरेको किरातीहरुको पूर्खा तोरेम्पा राई समुदायको चुला र माछा कुवामा बस्ने गरेको राईहरुले विश्वास गर्दछन् ।
यिनै विषयलाई समेटेर विदेशिएका श्रीमानको कथालाई पनि उजागर गरेको पाईन्छ । यस सिरियललाई गोतो सेन्टरले निर्माण गरेको हो भने विजय राईले निर्देशन गरेका हुन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



