वरिष्ठ साहित्यकार मदनमणि दीक्षितकाे निधन
साउन ३० बिहिवार, २०७६
काठमाण्डौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ। बिहीबार बिहान कालिकास्थानस्थित घरमै ९७ वर्षको उमेरमा दीक्षितको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकार कनकमणि दीक्षितले उनको निधन भएको ट्विटरमा लेखेका छन्। उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा राखिने उनले उल्लेख छन् । यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो।
आजै उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे। माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



