महिलाको तीज
आएछ तीज रातो सारी
ब्लाउज रातै लगाउने पालो !
फेसबुक खोल्नै हुन्न गाँठे
आँखै तिरर्मिराउन थालो !!
होडबाजी रहेछ पहिरनको
अरुकोभन्दा को कम हुने !
जागिर बिहिन पतिले चैँ
वेला आयो घुँक घुँक रुने !!
फरक फरक पोषाक चाहियो
प्रत्येक नातागोता चाल्ने !
घाँटी हेरी हाड निल्नु नि
त्यै बुढालाई राँको बाल्ने !!
छड्के तिल्लरी सिटै चाहिन्छ
कम्मर मर्काइ तीजमा लाइन्छ !
घरको हेरचाह गर्नु बुढा
माइतीमा रमाउँदै दर खाइन्छ !!
कृष्ण कार्की
दिप्रुङ चुईचुम्मा गाउँपालिका”२ डाँडागाउँ, खोटाङ
प्रकाशित मिति : भदौ २६ मंगलवार, २०७५
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



