नेपाल शिक्षक संघको स्थापना दिवसको अबसरमा बिरामीलाई फलफुल बितरण
खोटाङ । खोटाङ नेपाल शिक्षक सङ्घको ३४औँ स्थापना दिवसको अवसरमा स्वास्थ्यलाभको कामना गर्दै जिल्ला अस्पताल खोटाङमा विरामी भेट तथा फलफुल वितरण गरेको...पुरा पढ्नुहोस
खोटाङमा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा जिल्ला अस्पतालका नर्सद्वारा बिरामीलाई फलफूल वितरण
खोटाङ । आज मे १२ तारिख अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस। यस अवसरमा खोटाङ जिल्ला अस्पतालका बिरामिहरूलाई नर्सिङ पेसाका आबद्व नर्सहरूद्वारा जिल्ला अस्पताल...पुरा पढ्नुहोस
पूर्ण खोप सुनिश्चितताका लागि दु्र्त सुलभ घरधुरी सर्वेक्षण तथा भेरिफिकेसन
खोटाङ । खोटाङको साकेला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताका लागि दुर्त सुलभ सर्वेक्षण ९आरसिएस० तथा पालिकाले गरेको घरधुरी सर्वेक्षणको भेरिफिकेसन गरिएको छ...पुरा पढ्नुहोस
सिम्पानीमा एमबीबीएस डाक्टरको सेवा
ललित राई खोटाङ: १७ पुस खोटेहाङ गाउँपालिका वडा नम्बर ८ सिम्पानी मिलडाँडामामा एमबीबीएस डाक्टरहरूद्वारा स्वास्थ्य सेवा शुरू गरिने भएको छ। सिराहा ,सप्तरी लगायत...पुरा पढ्नुहोस
शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा सुचारु
खोटाङ, । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा सुचारु भएको छ । एनेस्थेसिया सहायक ९अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने...पुरा पढ्नुहोस
हस्तक्षेप भएको भन्दै वडाध्यक्षले बुझाए नगरपालिकालाई चाँबी
खोटाङ । हस्तक्षेप गरिएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका जनप्रतिनिधिले वडा कार्यालयको चाँबी नगरपालिकालाई बुझाएका छन् । वडाको विकास...पुरा पढ्नुहोस
जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द
खोटाङ, भदौ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको छ । एनेस्थेसिया सहायक ९अपरेशन गर्दा बिरामीलाई बेहोस...पुरा पढ्नुहोस
पुर्ण खोप नगर घोषणा गर्ने तयारिमा -दिक्तेल
कृष्णकला राई खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पुर्ण खोप नगर घोषणा गर्ने तयारी गरेको छ । बुधबार बिहान नगरपालिकाको सभाहलमा एक कार्यक्रम...पुरा पढ्नुहोस
जेष्ठ नागरिक हरुको लागि एक दिने निःशुल्क आँखा जाँच तथा चस्मा बितरण शिविर सम्पन्न
कृष्णकला राई खोटाङ/ खोटाङमा जेष्ठ नागरिकको लागि एक दिने निःशुल्क आँखा जाँच तथा चस्मा बितरण कार्यक्रम सम्पन्न भएको छ । शिबिरमा १७४ जना...पुरा पढ्नुहोस
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



